राम्रो जीवनसाथी खोज्ने

हाम्रो जिम्मेवारी !

विश्वास र गोपनीयता

हाम्रो प्रतिवद्धता !!


Create Your Account

Fill out the form to get started.

Minimun 8 characters
Minimun 8 characters

प्रिमियम सदस्यहरू

वैवाहिक जोडी मिलान कार्यको निम्ति हामी संग जोडिनु भएका सदस्यहरुको हाम्रो गोपनीयता नीति र सर्तहरु अनुसार पुर्ण गोपनीयता हुने गर्दछ, उहाँहरु बारे थप बुझ्न हाम्रो प्रकृया अनुसार जोडिनुहोस्।

यो कसरी काम गर्छ?

सर्वप्रथम रजिस्ट्रेसन फारम द्वारा तँपाइको विवरणहरु लिएर गोपनीयताका साथ प्रचारप्रसार गर्दै मिल्न सक्ने सम्भावित व्यक्तिसंग छलफल गरेर कुराकानी गराई जोडी मिलान कार्य गर्दछौं।

1
दर्ता गरेर जोडिनुहोस्।
आफ्नो सम्पूर्ण वास्तविक विवरण र रजिस्टर शुल्क तिरेर दर्ता गर्नुहोस् र आफ्नो प्रमाणित प्रोफाइल बनाउनुहोस्।
2
विवरण हेरेर छनौट गर्नुहोस्।
तँपाई संग जोडी मिल्न सक्ने सदस्य छनौट गरी कुराकानी गर्नुहोस्, गोपनीयताका साथ प्रचारप्रसार पनि हुनेछ।
3
आफ्नो निर्णय दिनुहोस्।
कुराकानी गरेर जोडी मिल्ने वा फेरी अरु संग जोडी मिलान प्रकृया गर्ने निर्णय दिनुहोस्।

धेरैको विश्वास जित्न सफल

संसारका लागि तँपाइ मात्र एक मान्छे हौ, तर साँचो प्रेम गर्ने एक मान्छेका लागि तँपाइ पूरै संसार हो। त्यसैले जीवनमा आफुलाई प्रेम गर्ने उपर्युक्त मिल्दो जोडी फेला पार्न हामीसंग जोडिनुहोस्।
उत्कृष्ट जोडी मिलान
प्रमाणित प्रोफाइलहरू
100% गोपनीयता

नयाँ सदस्यहरू

जोडी मिलानको लागि दर्ता भएका प्रत्येक प्रयोगकर्ताको वास्तविक विवरण प्रमाणीकरण गरिन्छ त्यसैले तपाईलाई कोही कति वास्तविक वा नक्कली छ भनेर चिन्ता लिनु पर्दैन।

प्याकेजहरू

तपाईको आवश्यकता अनुसार हाम्रो कुनै पनि प्याकेजहरू छनौट गर्नुहोस्।

ब्लग